काँग्रेस प्रतिपक्षमा बस्छ : नेता खाँण

चितवन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।” उहाँले थप्नुभयो, “पार्टीको … Continue reading काँग्रेस प्रतिपक्षमा बस्छ : नेता खाँण